Buddhist Awareness Center
Monday 6th Feb 2012
∇News Archives
बौद्ध जागरण केन्द र पद्यसम्भव च्यारिटी फाउन्डेशन बिच सहकार्यकर्मा वाङ्गेल लामा/असोज २६, काठमाडौं - हङकङस्थित पद्यसम्भव च्यारिटी फाउन्डेशन र बौद्ध जागरण केन्द्र, काठमाडौं बिच बौद्ध धर्म, दर्शन, संस्कृतीको संरक्षण, प्रचार प्रसार एवं विकासका लागि सहकार्य गर्दै अगाडि बढ्ने निर्णय भएको छ । फाउन्डेशनका अध्यक्ष डेनी थापामगर र बौद्ध जागरण केन्द्रका केन्द्रीय पदाधिकारी तथा सल्लाहकारबीच गत अगस्ट ४ मा बौद्ध जागरण केन्द्रको कार्यालय बौद्ध, तीनचुलेमा सम्पन्न बैठकबाट उक्त निर्णय गरिएको हो ।
बौद्ध जागरण केन्द्र (Buddhist Awareness Center) को आ. व. २०६३/६४, २०६४/६५ र २०६५/६६ मा सम्पन्न गरेका मूख्य मूख्य कार्यक्रमको विवरण: २०६३ माघ - बौद्ध जागरण केन्द्रको आयोजनामा बौद्ध धर्म संग सम्बन्धित चाड पर्व एवं नयाँ बर्ष लोसारको बारेमा र एकताको लागि बिभिन्ना संघ सस्थाहरुको उपस्थितीमा पूज्यानीय तामाङ अवतारी लोसाङ नाम्ग्याल रिन्पोछे ज्यूको प्रमुख आतिथ्यामा खस्योर उसू क्वान बौद्ध ६ तिनचुलीमा बृहत छलफल कार्याव|mम सम्पन्न गरिएको ।
प्राणी कल्याणका लागि विशेष पूजा सम्पन्नकार्त्तिक २३, काठमाडौं । बौद्ध धर्मको धार्मिक परम्परा अनुसार पर्ने विशेष तिथि ‘ल्हाबाब धुइछेन’ को अवसरमा बौद्ध जगारण केन्द्रले समस्त प्राणी हित एवं महान तपस्वी पाल्देन दोर्जे तामाङ रिम्पोछेज्युको विश्व शान्ति र अहिंसाको अभियान सफलताको कामना सहित विशेष धार्मिक पूजापाठ सम्पन्न गरेको छ ।
दामनमा वृद्ध वृद्धाहरुलाई कम्बल वितरणअसोज २४, दामन, मकवानपुर - बौद्ध जागरण केन्द्र, काठमाडौंले मकवानपुरको दामनमा वृद्ध वृद्धाहरुलाई कम्बल वितरण गरेको छ । दामनस्थित ऋषेश्वर प्राविमा एक कार्यक्रमको आयोजना गरी उक्त सामग्रीहरु वितरण गरिएको हो ।
बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, विकास र विस्तार गरी समाजमा व्याप्त रुढिवादी परम्परा र कुसंस्कारको अन्त्य गर्दै शान्त र सभ्य समाजको निर्माण गर्ने उदेश्यले रसुवा जिल्ला गोतजुङ गाविस वडा नं. ८ मा बौद्ध जागरण केन्द्रको जिल्ला शाखा गठन भएको छ ।
∇ Namgyal Jhyangchhup Choeling
∇ Future Plan of NJC Gonpo

∇ Video
∇Magazine
∇BAC Projects
coming soon.....

∇ Ven. Tulku

 

  • Tamang girl playing damfu Tamang girl playing damfu
  • Losang Namgyal Rinpoche during enthronement ceremony at Kopan Monastery on 18th Aug 2010. Losang Namgyal Rinpoche during enthronement ceremony at Kopan Monastery on 18th Aug 2010.
  • teaching by G.Secretary Karma about environment teaching by G.Secretary Karma about environment
  • Chanting Buddhist mantra by children Chanting Buddhist mantra by children
  • four days lama training four days lama training